शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देश र बिदेश मा कोरोनाले सताएकै छ

देश र बिदेश मा कोरोनाले सताएकै छ

  • आइतवार, बैशाख १२, २०७८
देश र बिदेश मा कोरोनाले सताएकै छ

देश र बिदेश मा कोरोनाले सताएकै छ,
सरकारलाई एम सी सी ले अताएकै छ।

चुनाव को बेलामा मात्रै त हो म्याउँ गर्ने,
अहिले सत्ताको नसा मा उ मताएकै छ।

छिमेकीले कोरानाको खोप पठाए पछि,
रोजि बेटीको साईनो समेत जताएकै छ।

साम्राज्य वादले सहयोग देलार सित्तै मा,
ठुला ठुला दलहरु ले समेत पताएकै छ।

सरकारलाई त फेरी झुकायो थाहा पायौँ,
हिमाल सम्म छ उस्को नजर बताएकै छ।

आजको कुरा मात्रै काँहो बिगतलाई हरौँ,
खशि लग्छ फर्शि दिएर सदै लत्ताएकै छ।

चर्चामा

सम्बन्धित समाचार