लघु कथा : सङघर्ष जिबन बाबा नहुदाको पीडा
रिता शाही (शाह) म सधै आफुलाई आफुसङग तुलना गर्थे , मेरो जन्म भुमि सङग मान्छे माथिको साहस म बिकट ठाउँ को बिकट भुमिमा जन्मीए र पनि म यसमा गौरब ठान्थे भगवानले मेरो लागि रोजेर पठाएको ईस्थान भनेर तर दुख लाग्दो कुरो म दुर्इ बर्स को हुदा नै मेरो बाबा लाई भगवान ले खोसेर लगेछ ,मलाई […]