बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नाैलाे जनबाद समाजबाद र साम्यबादलाई बनाईरहे खाँलैखाल

नाैलाे जनबाद समाजबाद र साम्यबादलाई बनाईरहे खाँलैखाल

  • मङ्लबार, बैशाख २१, २०७८
नाैलाे जनबाद समाजबाद र साम्यबादलाई बनाईरहे खाँलैखाल

२००६ सालमा नर बहादुर कर्माचार्य,निरन्जन गाेबिन्द बैद्य,पुस्पलाल श्रेष्ठ, नारायण बिलाल जाेशि र माेति देबि श्रेष्ठहरुकाे,
प्रतिनिधि मन्डलले भारतीय भुमि कलकत्तामा जन्म दिए
कम्मुनिस्ट पार्टी
प्रजातन्त्र नाैलाे
जनबाद,
समाजबाद
साम्यबादलाई
थाति राखि
प्रजातन्त्र प्राप्ति पछि
नाैलाे जनबादकाे
निमित्त
उठे”सुर” बिरहरु
तर यहाँ
जनहित

राज्यकाे लागि
हितअनुकुल
ईतिहास नै
तयार
भएन
बरु
२०२८साल र २०५२ साल विश्व कम्मुनिस्ट आन्दोलन

नेपाली कम्मुनिस्ट आन्दोलन कै बने धाेके साल
नाैलाे जनबाद,समाजबाद र साम्यबादलाई बनाई रहे खाँलैखाल ।

२०२८ सालमा झापालिहरुकाे ब्यक्ति हत्या
२०५२ सालमा घाेर अवशरबादबाट ओतप्रोत भएका मद्दमपन्थि समुह
उग्रवामपन्थी क्रियाकलापबाट आउदा त
झन जनताको
दुस्मन सिह
दरबारसँग
अघाेसित
एकता गरेर
यता दक्षिणकाे
दिल्ली दरबारसँग
मिलेर तामझामका साथ आए
राजनीति,ब्यक्ति हत्या जनतामा आतंक र सास्तीले

सिमा नै नाघे
बिराेध गर्ने राजनीति दल उनकाे निसानि बने जिउँदै खाडलमा हालि पुर्नु
झुन्डाएर मार्नु
खुकुरी,लाठीचार्ज बम गाेला बारुद ठाेक्नु र पडकाउनु
बिराेध गरेकै बहाना र सुराकी गरेको निउमा जङ्गलि अदालतकाे सास्ती
दिनु

बर्माले खाेलेर रुपा पुनहरुका तिग्रा खाेल्नु चेलिबेटीहरुका स्तन काटेर फालि दिनु याे देश कै निमित्त सामान्य बने

ठुला भनाउदा राजनीति दल
भागेर सदरमुकाम आश्रम लिन पुगे
आज यिनै शक्तिहरु मिलेर देश नाैलाे जनबाद,समाजबाद र साम्यवाद उन्मुख हाेईन
प्रतिक्रियाबादि र साम्राज्यवादि शक्ति मिलेर
देश कम्मुनिस्ट राज्य ब्यबस्था नजिक हाेईन
कैयौं सताब्दि
टाढा पुराई दिएका छन

अब यहाँ त जनताकाे झन ठुलाे आँधी तुफानसँगै देश बचाउन संयुक्त आन्दोलनकाे खाँचो बढेर गएको छ
यसैले यहाँ
२०२८ साल र २०५२ साल विश्व कम्मुनिस्ट आन्दोलन
नेपाली कम्मुनिस्ट आन्दोलन कै हुन धाेके साल , नाैलाे जनबाद,समाजबाद र साम्यबादलाई बनाई रहे खाँलैखाल ।

चर्चामा

सम्बन्धित समाचार