शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • गुटबन्दिको खेति गर्दैछन

गुटबन्दिको खेति गर्दैछन

  • बुधबार, बैशाख १५, २०७८
गुटबन्दिको खेति गर्दैछन

गुटबन्दि शासनको अन्त्य गर्नु छ ।
42 अौ गौरबमय ईतिहास कायम राख्नु छ।
गरिब दु:खि मज्दुरलाई बैधानिक्ता दिनुछ।
अबैधानिक तत्वोबाट मुक्त पार्नु छ।।

अबैधानिक दरबारमा खैला बैला छ ।
पदभुक्त चारि तत्वोहरुले भरम पार्दै छ ।
स्वईच्छ्या चारि भरमलाई मुक्त पार्नुछ ।
बैधानिक्ताको लडाईमा एकजुट हुनुछ ।।

अबैधानिक मिलिजुलि समानन्तर गठन गर्दैछ ।
सिघासाधा जनतालाई पदउन्नतिको बिल्ला दिदैछ।
कतिपय तिमिलाई बिल्लाकै भरमा बन्दी पार्दै छ।
बैधानिक्ता लाई पराष्ट पार्न पत्रचार गर्दै छ।।

पद उन्नतिका लालच देखाई गोटि पार्दैछ।
ब्याक्ति बिरोधि फाटो पार्दै अाफु बन्दैछ।
हाँडिगाउको ईतिहाँसमा जात्रा गर्दैछ ।
जमात बिनाको उपहार प्रचार गरि खुशि पार्दैछ।।

अबैधानिक पत्रकाटि कार्यन्वयनको ताकेता गर्दैछ।
अाँफु भन्दा सानालाई सम्मेलनको बहुमत भन्दैछ।
अार्थिक भौतिक डाटाभन्दै कानुन छाँट्दैछ।
गुटबन्दिका नाईके भनी ताल्चा मार्दैछ ।।

अनुसासन बिहिन्ताको कुरा काट्दैछ।
यत्र तत्र अन्द दुन्द पर्मलाउने खेति गर्दै छ।
तिरष्कार गरेबापत कतिपयलाई पत्र काट्दैछ।
गौरवमय सँगठनलाई धोष्तपार्न कु चेष्ठा गर्दैछ।।

चर्चामा

सम्बन्धित समाचार