बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • पिछडिएको चेतनाको धाक !

पिछडिएको चेतनाको धाक !

  • बिहिबार, बैशाख २३, २०७८
पिछडिएको चेतनाको धाक !

जनक बिसि
माक्र्सवाद लेनिबाद माओत्सेतुङ बिचारधारा सिद्धान्तमा सम्झौताहिन दृढ संघर्ष अवशरबादसँगकाे लडाइँ आजको बिद्यमान परिस्थितिकाे माग हाे
राजनीतिमा गलि गलाैच
चरित्र हत्याको कार्य
पिछडिएको
चेतनाको
हरूवा
धाक
हाे ।
विश्व कम्मुनिस्ट आन्दोलनमा माक्र्स एगेल्सहरुकाे कार्यकाल भित्र इतिहास मै ब्यक्तिगत आक्षेप चरित्र हत्या गरिएको इतिहास भेटिदैन ,
हाम्रो देशका ” कम्मुनिस्ट ” हरु त
नाममा ” कम्मुनिस्ट ”
ब्यबहार केहि भए कै
हाेईन
यसैले यहाँ माक्र्सवाद लेनिबाद माओत्सेतुङ बिचारधारा सिद्धान्तमा सम्झौता हिन दृढ संघर्ष
बिद्यमान परिस्थितिकाे
माग हाे
राजनीतिमा गालि
गलाैच
चरित्र हत्याको
कार्य
पिछडिएकाे
चेतनाको
धाक हाे।
एगेल्सले डयुर्‍हरिङ मतखन्डनकाे ब्यापक आलोचना गरे ,
माक्र्सवादकाे संस्थापक
बारे
दाेस्राे विश्व युद्धपछि फासिबादि पुँजिबादिहरुले समाजबादका नायक स्तालिनलाई हानेका ,
तात्कालिक खुर्‍स्चेविहरुले चरित्र हत्याको राजनीति
दस्तावेजिकरण गरेका
यसैले त यहाँ
माक्र्सवाद लेनिनबाद माओत्सेतुङ बिचारधारा सिद्धान्त बचाउन सम्झौताहिन दृढ संघर्ष
विद्यमान युग भित्रकाे
परिस्थिति काे
माग
हाे
माक्र्सवादि लेनिबादि सिद्धान्तमा राजनीतिमा
गालिगलाैच
पिछडिएको
चेतनाको
धाक
हाे ।

चर्चामा

सम्बन्धित समाचार