शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मुल प्रवाह अभानेएसकाे स्वामित्व हामिसँग छ

मुल प्रवाह अभानेएसकाे स्वामित्व हामिसँग छ

  • बिहिबार, बैशाख १६, २०७८
मुल प्रवाह अभानेएसकाे स्वामित्व हामिसँग छ

७ , नभम्बर १९७९ मा जन्मेकाे तात्कालिक एकता समाज मुल प्रवाह अभानेएस काे स्वामित्व हामिसँग छ ।

समाजले बास्तबिक बिज्ञानकाे बाटो अङ्गिकार गरेकाे छ ,
त्यतिमात्र हाेईन
समाजलाई ईतिहासबाट
मेटाउन ,
असत्यहरुले जनताका दुस्मनहरुसँग मिलेर
तथाकथित प्रहार गरेकाे
जाल फिजेकाे छ,
जनतामा बिलय भएर पनि
मुल प्रवाह अभानेएसकाे
नामबाट बिज्ञत्ति ???
नैतिकता छ भने कित्ता काट
हामी महान यात्रामा छाै
तर मुल प्रवाह अभानेएसकाे स्वामित्व हामिसँग छ ।

७, नभम्वर १९७९ जन्मेको तात्कालिक एकता समाज
मुल प्रवाह अभानेएस काे
स्वामित्व हामिसँग छ ,
याे त ९५%(प्रतिशत) नेपाली श्रमजीवीहरुकाे महान घर हाे
तिमिहरुकाे बन हाे
बैधानिक संगठन मुल प्रवाह अभानेएस काे
मुटठि कसेकाे राताे झन्डा
भित्र ,
दार्शनिक माक्र्स,एगेल्स,
लेनिन,स्तालिन र
माओत्सेतुङ काे
गरेका छाै
महान अपमान
मुल प्रवाह अभानेएस ले
बास्तबिक बिज्ञानकाे बाटो अङ्गिकार गरेकाे छ ।
जनताको दुस्मनहरुसँग
मिलेर
यी काला कर्तुपहरु
ढाकछोप नगर
थुन्सेमा त्यो बिरालाे ढाकेर नराख ,
प्राणि न हाे अपजिलाे शब्दहरुमा म्याँउ म्याँउ
चिच्याउदै कराई रहेकाे छ
नैतिकता छ भने कित्ता काट ,
तर तात्कालिक एकता समाज मुल प्रवाह अभानेएस काे स्वामित्व हामिसँग छ ।

चर्चामा

सम्बन्धित समाचार