शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • काेभिड १९ काे संकट

काेभिड १९ काे संकट

  • बिहिबार, बैशाख २३, २०७८
काेभिड १९ काे संकट

२६ डिसेम्बर १९१९ मा चिनकाे बुहानबाट फैलिएको काेभिड १९ काेराेना भाईरसकाे महामारिले
विश्व मानव चित्रलाई लतपत पार्दै सखाप पारिरहेकाे छ !

विश्व स्वास्थ संगठनकाे
निर्देशनालय नुसार
विश्वमा ३कराेड सक्रमीत
३ लाख ६५ हजारकाे
जीवन गुमेको छ ,
२०२० काे सक्रमण कालिन घडीमा सबै भन्दा बढि जीवन गुमाउनेहरुमा भारत छिया छिया परेकाे छ ,
२४ घन्टाको आँङकडामा
एक हजार बढिकाे जीवन गएकाे छ
भने –
यता
जिउदा लासहरु दरबार भित्र लुकेर बसि छाति पिटिपिटि राेइरहेका छन –
उतापारि
मरेका लासहरु संसानघाट ( मुर्दाघाट )मा आफुलाई जलाउने पालाे नै नपाएर
खित्का छाेडिछाेडि हाँसि रहेका छन,
याे परिस्थिति सिर्जना भएर जलवायु प्रदुर्शनमा खराबि आउनुमा बिकाशिल मुलुकका साम्राज्यवादि शक्तिहरु जिम्मेवारी हुने कि नहुने ???

दश नग्रा खियाएर गरि
खाने वर्गलाई कठिन छ
यहाँ –
खाेकि लायाे,टाउको
दुख्याे र सामान्य
ज्वराे आयाे
हाेम क्वारानटाईम
पछि
अस्पताल चेक जाँच गर्न पुग्दा पुर्ब काेभिड चेकजाँच
महङ्गाे आर्थिक असुल गर्दा
गरिबहरुकाे हडडि भाचिएकाे छ –
अस्पताल प्रवेश उपचार केन्द्रमा लाइन बाई बसेकाे छ
हातमा सलानि नाकमा अक्सिजन सडकमा सुताएर लाएको छ ,
बिमारिले पालाे नपाई ५ दिन कुरि छट्पटी छट्पटी मरेकाे छ –
उता भने अक्सिजनमा
काला ब्यापारिहरले
कालाे बजार धन्दा गरि
पैसा कुम्लाई रहेकाे छ
यता मरेका लासहरु संसानघाट (मसानघाट ) मा आफुलाई जलाउने पालाे नपाएर खित्का छाेडिछाेडि हाँसि रहेका छन
के याे परिस्थिति
सिर्जना भएर जलवायु प्रदुर्शनमा खराबि आउनुमा
बिकाशिल मुलुकका साम्राज्यवादि शक्तिहरु जिम्मेवारी हुने कि नहुने ???

चर्चामा

सम्बन्धित समाचार