बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जिम्मेवारी राज्य र सरकारले लिने कि नलिने !

जिम्मेवारी राज्य र सरकारले लिने कि नलिने !

  • शुक्रबार, बैशाख २४, २०७८
जिम्मेवारी राज्य र सरकारले लिने कि नलिने !

” मानिस मार्ने आतंककारि
डक्टरहरुलाई कारबाही
गर !
प्रहरि प्रशासन दमन
मुर्दाबाद ! ”
याे बिर हस्पिटल अगाडि लगाइएको नारा हाे ।
कारागारबाट पारिवारिक श्राेतलाई फाेन आउदछ –
बुवालाई स्बाँस प्रस्वाँसमा समस्या आएको कारण
” बिर हस्पिटलमा अटमेट
गरिएको छ । ”
हस्पिटलमा अटमेट पछि हस्पिटले ” फाेन ”
गर्दछ ।
काेभिड १९ काेराेना भाइरस पाेजेटिभ रिपोर्ट आएका कारण उहाँको मृत्यु भयाे ।
छाेरि कुनै एक हस्पिटल
कि नर्स हुन
हामी बुवालाई भेट गर्दछाै माैलिक प्रस्तापना अधिकार ताेडेर मृतक बुवालाई भेट
गर्दछिन ।
पारिवारिक श्राेत भेट पछि
बिर हस्पिटल अगाडि आएर
बुवाकाे घाँटी रेटिएकाे
छ ,
दुबै आँखा झिकिएको छ,
देशकाे उच्च सान र बिदेशीहरुलाई इजत दिने हस्पिटल ” बिर ” हस्पिटलहरुकाे याे दुरदर्शा

ऊ,,,,,, सिह दरबारकाे
दुलाभित्र बसेर
याे सरकार

प्रसाशनि यन्त्र
माैन छ ।
छाेरि नर्स यता सडकमा बहाेस बनेर ढलेकि छन ,
” मानिस मार्ने आतंककारि डक्टरहरुलाई कारबाही गर !
प्रहरि प्रसाशन दमन मुर्दाबाद!
याे बिर हस्पिटल अगाडि लगाइएको नारा हाे ,
प्रहरि यता हुललाइ दमन गरि रहेको छ सुरक्षा न्यायिक यन्त्र नै किन यस्तो ?

यसरी काेभिड १९ काेराेना भाइरसकाे नाममा मानव हत्या गरि रहदा याे बिर हस्पिटलमा मात्र हाेईन गैर
बिर हस्पिटलहरुमा पनि
घटनाहरु घटिरहेका
छन
याे प्रतिनिधि मुलक गम्भीर घटना हाे यस प्रकारका घटनाहरु चिन , ब्रासिल , इटलि , जर्मन , अमेरिका , भारत लयायतका संसारमा काेभिड १९ काेराेना भाइरस बाट आतंक देशहरुमा यी घटनाहरु घटिरहेका छन
घटनाहरूको जिम्मेवारी
राज्य र प्रशासन यन्त्र
सिह दरबारको
उ,,,,,,,पारिकाे
दुलामा बसेर
हेरिरहेको
सरकारले
जिम्मेवारी
लिने कि
नलिने?

चर्चामा

सम्बन्धित समाचार