शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जय जय फेशबुक जय अबिनाशि (मुक्तक)

जय जय फेशबुक जय अबिनाशि (मुक्तक)

  • शनिबार, बैशाख २५, २०७८
जय जय फेशबुक जय अबिनाशि (मुक्तक)

जय जय फेशबुक जय अबिनाशि ,
बनायाै हेर तिमिले अनगिन्ती साथि ।

तिमिले गर्दा याे सारा संसारलाई चिने ,
तिमिलाई चलाइ चलाइ कति ? माेवाइल किने ।

याे सारा संसारलाई अनलाइनमा भेटिने ,
बृध बुढाबुढिलाई नि जवानिमा देखिने ।

असत्यकाे संसारमा झुटै झुटकाे बानि ,
सकारात्मक पक्ष थाेरै छन यहाँ नकारात्मककाे खानि ।

तिमिले गर्दा फेशबुक हेर धेरै बिग्रे नानि ,
छाेराछाेरिलाइ ल्याउ भन्दा नि दिदैनन यहाँ पानी ।

तिमिले गर्दा फेशबुक आज केटाकेटी टिकटक बनाएका ,
काेहि पुलबाट काेहि भिरबाट हाम्फालेर मरेका ।

फेशबुक हेर भर्चुअल अनलाइनमा सुधार तिमिले गर्नु छ,
संसार भरका मानवलाई न बिग्रदेउ भन्नू छ ।

चर्चामा

सम्बन्धित समाचार