शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मानिशले सदैभरीनै शंघर्ष त गर्नै पर्छ

मानिशले सदैभरीनै शंघर्ष त गर्नै पर्छ

  • शनिबार, बैशाख २५, २०७८
मानिशले सदैभरीनै शंघर्ष त गर्नै पर्छ

मानिशले सदैभरीनै शंघर्ष त गर्नै पर्छ,
हरेक प्रराणिहरु ले एक दिन मर्नै पर्छ।

यत्तिहो जस्लाईपर्छ उहि भुक्तभोगीहो,
प्राकृतिकको बिपत्तमा समेत पर्नै पर्छ।

अरुकै लागि ओरात खटिने एक्लैहुँदा,
दुःख लाग्छ तर पनि शमुन्दर तर्नै पर्छ।

कैले कसो छाँयाले पनि छोड्छ साथ,
तरपनि आफुले उज्यालो त छर्नै पर्छ।

कसैले गरोस वा नगरोश त्यो छुट्टैकुरा,
आफुले ईनसानियत बाट त डर्नै पर्छ।

दुनियालाई यस्तो आपत बिपत पर्यो,
हामी सबै मिलेर कोरोनलाई हर्नै पर्छ।

चर्चामा

सम्बन्धित समाचार