बर्षै पछि आउँछ किन होला रङ्गोली
बर्षै पछि आउँछ किन होला रङ्गोली भन्छन, दुश्मनहरु समेतले गला मिल्ने होली भन्छन। फागुनको मैना भरी फाग खेल्छन गीती सँगै, मिठा कथा हाल्छन युवाले हमजोली भन्छन। कृष्णका कुरागर्छन धार्मिक आध्यत्मकवादी, आज जलाउने होली मनाउने भोलि भन्छन। मान्छेहरु बिचको असमानतानै हटाउँन भन्दै, प्रेमिहरुले यो सागर र तरौँला खोली भन्छन। कसैले चमत्कार का दन्ते कथा हाल्छन यँहा, […]