शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • सामना गर्दै जाँउ

सामना गर्दै जाँउ

  • मङ्लबार, बैशाख १४, २०७८
सामना गर्दै जाँउ

द्वन्दात्मक नियय नुसार गलत पक्षकाे बिरुद्ध संम्पुर्ण
संरचनामा संघर्ष छ
आफ्नो आैकात भन्दा माथि नजानु राजनीति परिभाषा बुझ्न निकै गार्‍हो छ,
सामना गर्दै जाउ
धर्तीमा फाेहाेरहरु सफा गर्नुछ ।

द्वन्द्वात्मक नियय नुसार
पुरानाे सडेकाे संरचना धाेस्त हुन्छ ,
नयाँ सुत्रपातकाे जन्मसँगै
नयाँले ठाउँ लिनु उसकाे अनिवार्यता हुन्छ
तर यहाँ त भन्छ आफ्नो आैकात भन्दा माथि नजानु राजनीति परिभाषा बुझ्न निकै गाराे छ , उसले बाेलि रहेको शब्दमा षड्यन्त्र छ
सामना गर्दै जाउ
जित सत्यकाे अबस्य भावि छ ।

द्वन्द्वात्मक नियम नुसार
संघर्ष चलि रहन्छ
गलत जिम्मेवारीबाट जालहरु फिजाई रहन्छ ,
जिम्मेवारी छैन ” जिम्मेवारी” छैन जिम्मेवारीकाे शङ्ख फुकि रहन्छ
उसले भनिरहन्छ ” आफ्नो आैकात भन्दा माथि नजाउ राजनीति बुझ्न निकै गार्‍हो छ ”
त्यसैले सुनामिसँगै बगेर बगरकाे किनारमा पछारिएर चिच्याई रहेकाे मेराे प्राण बचाई देउ

यसैले यहाँ सम्पुर्ण धर्तीबाट उठ फाेहाेर मिल्काएर फालि देउ र
गलत पक्षहरुकाे बिरुद्ध
सामना गर्दै जाँउ
जित सत्यकाे अवस्यभावि हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार