नाैलाे जनबाद समाजबाद र साम्यबादलाई बनाईरहे खाँलैखाल
२००६ सालमा नर बहादुर कर्माचार्य,निरन्जन गाेबिन्द बैद्य,पुस्पलाल श्रेष्ठ, नारायण बिलाल जाेशि र माेति देबि श्रेष्ठहरुकाे, प्रतिनिधि मन्डलले भारतीय भुमि कलकत्तामा जन्म दिए कम्मुनिस्ट पार्टी प्रजातन्त्र नाैलाे जनबाद, समाजबाद साम्यबादलाई थाति राखि प्रजातन्त्र प्राप्ति पछि नाैलाे जनबादकाे निमित्त उठे”सुर” बिरहरु तर यहाँ जनहित र राज्यकाे लागि हितअनुकुल ईतिहास नै तयार भएन बरु २०२८साल र २०५२ साल […]