वर्तमान अराजनैतिक प्रवृत्तिप्रति युवाको आक्रोश र भावी पुस्ताको चिन्तन
सहिदहरुको बलिदान, जनताको अथक संघर्ष आज फिक्का लाग्दैछ! संविधानका पानाहरु कागजी घोडा लाग्दैछन, हिजो संविधान जलाउने राजेन्द्र महतो आज त्यहीँ संविधानको धारामा टेकेर उप-प्रधानमन्त्री बन्दैछन, हिजो भारतसंग नझुक्ने म राष्ट्रबादी नेता हुँ भन्ने नेता केपी ओली आज एक पछि अर्को भारतिय मुद्धाहरु सम्बोधन गर्दै भारतको ईशारामा चल्ने प्रधानमन्त्री बनिरहेका छन, समग्रमा भन्नुपर्दा हिजो नाकाबन्दीका बिरोधी […]