“अतीतको डायरीबाट…”
तिमीसँगको पहिलो भेट ताजा छ अहिलेसम्म पनि मेरो मानसपटलमा । साधारण पहिरनमा चिटिक्क परेकी तिमी सायद गाउँबाट पहिलो पटक बजार पस्दै थियौ । निकै शान्त, सालिन, सुन्दर र लज्जालु तिम्रो मुहार, सुस्त गतिको हिडाइ । तिमी मेरै अगाडीबाट पर जादासम्म खुब निहालेर हेरीरहे यी मेरा नयनले । भोलिपल्ट तिम्रै छिमेकीबाट तिमीसँग नजिक हुने अबसर जो […]