बिहिबार, बैशाख १३, २०८१

संघर्षमा जुट !

  • आइतवार, असार १३, २०७८
संघर्षमा जुट !

जनक बि सि —  उठ उठ बढि भयाे देश केन्द्रीय सरकार हुँदै प्रदेश सरकार स्थानिय सरकारसम्म आई पुग्दा प्रतिगमनले चुर्लुम्म पार्‍यो

संघर्षमा जुट ।

@ उठ उठ बढि भयाे प्रतिगमनकाे हालि मुहालिले सितल निवास कब्जा गर्दै गाउँमा सिह दरबार पनि कब्जामा राख्यो ,
अब संघर्षमा जुट ।

@ उठ उठ देश छिया छिया पारि रर्‍याे मनाेमानि गरि गरि २०७२ काे संविधान धुजा धुजा पार्‍यो ।

उठ उठ देशभक्त लिपु लिम्पियाधुरा र कालापानी राेई नै रर्‍याे ,
भारतीय साम्राज्यवादले हाम्रो भुमिहरु खाेसेर खाई रहदा पनि खुसि नै भयाे ।

@ उठ उठ देशभक्त जनतान्त्रिक शक्ति नालापानिकाे किल्लाबाट ,
पुर्ब, पस्चिम, उत्तर र दक्षिण
देशका सारा जन संघर्षमा जुट ।

@ उठ उठ देशव्यापी दाजुभाइ दिदिबहिनी प्रतिगमनलाई ठाेक ,
ओलिकाे असंवैधानिक कदम गणतन्त्र खतम पार्ने षड्यन्त्र बिरुद्ध संघर्षमा जुट ।।

चर्चामा

सम्बन्धित समाचार