मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • बिग्रेका हुँतिहारा ” कम्मुनिस्टहरु ” !

बिग्रेका हुँतिहारा ” कम्मुनिस्टहरु ” !

  • मङ्लबार, असार १, २०७८
बिग्रेका हुँतिहारा ” कम्मुनिस्टहरु ” !

जनक बिसि

१ $ नारि संसार निर्माण गर्ने एक महान नायक आमा हुन ,
श्रम विभाजन हुदै जादा भेदभाव गर्‍यो शाेषककाे धुन।

२ $ नारि संसार निर्माण गर्ने एक महान नायक आमा हुन ,
मानव विस्तार बिकाश क्रममा विभेदपुर्ण ब्यवहार गर्‍यो कुन ?

३ $ नारि संसार निर्माण गर्ने एक महान नायक आमा हुन ,
साँमन्तवाद र पुँजिवादकाे जालाेेलाई चिरेर उठि देउ है लडन ।

४ $ नारि संसार निर्माण गर्ने एक महान नायक आमा हुन ,
कम्मुनिस्ट समानता आरक्षण दिने अवस्थामा बिग्रेका हुँतिहारा ” कम्मुनिस्ट ” ले खुट्टा लाउछ धुन ।

चर्चामा

सम्बन्धित समाचार