बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • उत्तखनन् बाट उत्तपन्न हुँने प्रयाबरण सम्बन्धमा!

उत्तखनन् बाट उत्तपन्न हुँने प्रयाबरण सम्बन्धमा!

  • शुक्रबार, जेष्ठ २८, २०७८
उत्तखनन् बाट उत्तपन्न हुँने प्रयाबरण सम्बन्धमा!

सुरेशकुमार पान्डे– ‘हरियो बन नेपालको धन’भन्ने उखान छ।अहिले त्यो कागजमा मात्रै सिमित हुँदै गयो।प्रयाबरणको बारेमा भन्नु भन्दा पहिले नेपालको भुगौलको बारेमा केहि जानकारी गर्दा शान्द्रभिक होला।
हाम्रो देशको भुगोल लाई नियाल्दा सबै भु-भाग मध्य १७%तराई ६८प्रतिसत पहाड र१५%हिमाली क्षेत्र पर्दछ।
पहाडि भाग देखि दक्षिण तर्फ पूर्व-पश्चिम फैलिएको तराई प्रदेशलाई अण्न भन्डार भनिन्छ तराईमा देशको अत्याधिक जनसंख्या को बसोबाशछ।यसको चौडाई बढिमा६०र कम्तिमा ४०किलोमिटर होला।यो समुन्दर सतह बाट७०देखि६००मी.को उँचाईमा पर्दछ।यसकै उत्तरतर्फ चुरेको ठिक मुनि भने ढुङ्गा र कंकडयुक्त ठाउँ भएकोले त्यो ठाउँमा भने खेति हुँदैन।र त्यसलाई जङ्गलले ढाकेकोछ।त्यसैलाई चारकोषे झाडि भन्निन्छ। यसप्रदेशमा नेपालका साबिक २२जिल्ला पर्दछन।
तराईलाई अंनको भण्डार भनेता पनि अहिले तराईलाई भूमाफियाहरुले पलाटिङ्ग गर्ने गर्दा बिस्तारै खेतियोग्य जमिनलाई खतम पार्नेछन।नेपालमा फेरी अनिकाल आउँने अनि त्यही बेला छिमेकिले अन्नमा अघोषित प्रतिबन्ध लगाई दिने समय नजिकैछ।

No description available.
पहाडी प्रदेश-नेपालको सबैभन्दा बढी अर्थात६८%भूभाग ओगटेको पहाडी प्रदेश हिमाली प्रदेश भन्दा दक्षिण र तराई प्रदेशको उत्तरमा पर्दछ।यो देशको शमुन्दर सतह देखि६००देखी४०००मिटर सम्मकोउँचाईमा पर्दछ।यसै प्रदेशमा नेपालका साविक पाँचवटै बिकाश क्षेत्रका सदर मुकामहरु काडमाण्डौ,पोखरा,सुर्खेत,जस्ता उपत्याका र भित्रि मधेश पर्दधन।यँहा भित्रि मधेश बाहेक पहाडमा सिँचाईको ब्यबस्था नगन्यछ।
हिमाली प्रदेश-नेपालको कुल१५%भु-भाग ओगट्ने हिमाली प्रदेशमा५०००मिटर भन्दा माथि हिम रेखा पर्ने भएको र यँहा नेपालका बिस्व प्रसिद्ध हिम शिखरहरु पर्ने भएकोले यँहा मानवहरुको बस्ति कम छ र खेति योग्य जमिनपनि कम छ।यस प्रदेशको चौडाई करिब३४देखि४८किमि.छ।यो ४०००मि.भन्दा बढी उँचाईको क्षेत्रमा प्रदछ।यँहा नेपालको सबै भन्दा थोरै जनसँख्याको बसोबाशछ।
हाम्रो देश माथि भने झैँ जङ्लले भरिभराउँ देश पानीको भण्डार र बिभिद्ताले भरिभराव देशहो।पहाडि भागलाई ढुङ्गा रुख बिरुवाले गर्दा ठुला ठुला पहाडहरुको अस्तित्व बनेकोछ।तर यँहा भएका कोईला र चुन ढुङ्गाको लगातार उत्खनन् र रुख बिरुवाको फाँडनिले गर्दा कयौँ बर्ष देखि नेपालमा प्रयाबर्णको समस्या देखा पर्दै आएकोछ।कोईला र ढुङ्गा को उत्तखननले नै जमिनमा बाडि पहिरो जाने गर्दै आएकोछ।यस्तो देशमा अहिले आक्सिजनको लागि बिदेश तिर आँगरेर बस्नु पय्रो।आक्सिजन नपाएर कयौँ को ज्यान समेत गयो।हाम्रो यस्तो बिभिताले भरिएको देश आत्मनिर्भर हुन नसक्नु कत्तिको बिडम्बनाहो।
अहिले सरकारले चुरेको कंकट पत्थरलाई निकाल्न भारतलाई दिएपछि देशमा झनै त्यसले समस्या निम्ताउँनेछ।मैले केही दिन पहिलेनै आफ्नो एउटा लेखमा चुरे पहाडको बारेमा जानकारी गराएको थिएँ।
वास्तबमा हिमालय क्षेत्रको दक्षिण (तराई”भिजेको जमिन” हिमालको फेदिमा”भारत नेपाल र भुटान समेटेको पश्चिम यमुना नदी देखुन पूर्वमा ब्रम्हपुत्र नदी सम्मको समथल,घाँसे मैदान र जङ्गलहरु भएको जमिनको क्षेत्रहो।तराई देखि माथि(उत्तर)को क्षेत्रलाई भाबर भनिन्छ।)तराई बाट उत्तर हेर्दा तराईको समथल मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिण तर्फ ओर्लिदा समथल तराई आउँनु अघिको अन्तिम बर्वतिय क्षेत्रलाई ‘चुरे’ भन्निन्छ यसलाई चुरिया वा शिवालिका पर्वत पनि भन्निन्छ।यो खुकलो पत्रे चट्टान र कमलो माटोले बनेको भुभाग नेपालको पूर्व-पश्चिम फैलिएकोछ।पाकिस्तानको ईन्दस नदी देखि नेपाल हुँदै भारतको ब्रह्मपुत्र नदी सम्म फैलिएको चुरेले नेपालको कुल क्षेत्रफलको कुल१२.७८%भू-भाग ओगटेकोछ।नेपाल भित्र चुरे क्षेत्रले पूर्वको ईलाम लेखि सुदूर पश्चिमको कञ्चनपुर सम्म३६जिल्लाका केहीन केहि भु-भाग ओगटेकोछ भनेर भन्निन्छ।करिब ८००किमि.क्षेत्रफलमा फैलिएकोछ।
यो ठाउँको गिट्टि र ढुङ्गालाई निकालेर खालि गरिन्छ भने पहाडि भु-भागमा यसको ठुलो असर पुग्ने र बाढी पहिरो जाने प्रष्टछ।ओलिको सरकारले नेपाललाई खत्तम पार्ने योजना बनाउँदै आएकोछ।प्रचण्डको पालामा यसको सम्रक्षाणको लागि आयोग बनाएको थियो भन्निन्छ अहिले यसलाई भारतियलाई खुसि पारेर सत्तामा बसि राख्न ओलिले गरेको सौदानै हो।
देशमा लगातार उत्खननले गर्दा पहाडि भागमा केहि बर्ष भित्र पिउँने पानी समेतको अनिकाल पर्ने देखिन्छ।आर्को तिर बर्षा याममा बाढी पहिरोले गर्दा पहाडी भेग थुस्किने र तराईमा पनि पानीको भलले डुवानमा पर्ने देखिन्छ।हाम्रो देशको भुगौलिय बनावट लाई गहिररी अध्यायन र प्रत्यक्षा नियालेर हेर्दा प्रयाबरणमा उत्तखननले नकारत्मक प्रभाव पार्नेछ।
तसर्थ उत्तखननको बारेमा अत्यान्तै सम्बेदन सिलता उप्नाउनुपर्छ।अहिले देशमा भ्रष्टचारी काला बजारी गर्ने र कमिसनमा ऐयाशि गर्नेहरुको होडभयकोछ।अहिलेको यो अबस्था कोरोनाले खोफ सिर्जित भएको बेलामा मन्त्रीहरु किन बेच गर्ने र भारतलाई खुसि पर्न देशलाई लिलाम गर्ने प्रयासको बिरोध र भण्डाफोर्ड गर्नुका साथै देशको प्रयाबरणमा आउँने सम्भाबित खतरालाई रोकन सबै नेपालीहरु एकजुट हुनैपर्छ।

चर्चामा

सम्बन्धित समाचार