शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • ” मुलप्रबाहकाे झन्डा कसैलाई फेशनकाे रुपमा प्रयाेग गर्ने छुट छैन ।” बाट मुलप्रबाह अभानेएस हाम्रो स्वामित्वमा छ।

” मुलप्रबाहकाे झन्डा कसैलाई फेशनकाे रुपमा प्रयाेग गर्ने छुट छैन ।” बाट मुलप्रबाह अभानेएस हाम्रो स्वामित्वमा छ।

  • मङ्लबार, असार १५, २०७८
” मुलप्रबाहकाे झन्डा कसैलाई फेशनकाे रुपमा प्रयाेग गर्ने छुट छैन ।” बाट  मुलप्रबाह अभानेएस हाम्रो स्वामित्वमा छ।

जनक बि सि– मुलप्रबाह अभानेएस काे झन्डा कसले भन्दछ प्रयाेग गर्ने छुट छैन भनेर ।
हामीले ऊ,,,,, त्यो खाेलापारि
सुटबुट ठाँठबाँठमा राताे कपडाकाे छायांकनमा कार्लमाक्र्स ,एगेल्स , लेनिन , स्तालिन र माओलाई देखेकै हाे त्यो अपमान भएन ???

मुलप्रबाह अभानेएस काे झन्डामा शाेभाखर धनन्जय अमर विर शहिदकाे आत्मा सहित महान नेपाली दार्शनिक बिरहरुकाे रगत पसिना छ ।

हाँक प्रकरणमा मामा गाेबिन्द र सन्त बहादुर नेपालीले हाँकलाई कब्जामा राखेर जादा के त्यो ठिक थियो ??

विर शहिदहरुकाे घाेर अपमान भयाे , अनैतिकताकाे भरमा बाेलेर मुलप्रबाहकाे झन्डामाथि टिप्पणी गरिरहदा याे त नैतिकहिन भयो ।

मुलप्रबाहकाे स्वामित्व हामीसँग छ , नीति कार्यक्रम विधान विपरीत गुटबन्दीकाे षड्यन्त्र पनि गर्दै जाने ।

मुलप्रबाह लाई सखाप पार्न हेडक्वाटर देखि स्थानिय तहसम्म जनतालाई भर्ममा पार्ने ।

श्रमजीवी जनतालाई झुक्याएर मुलप्रबाहकाे नाममा तथाकथित भेला गर्ने।
हेडक्वारले कारबाही गरेर फालेका ” जनजागरण ” का छट्टु स्यालहरुलाई देखाएर जनतालाई ठग्ने ।

मुलप्रबाह अभानेएसकाे स्वामित्व हामीसँग छ ।
मुलप्रबाह अभानेएस भनेर जनतालाई छाराे हालि लेख्दै नलेखे हुन्छ ।

बरु छिटै भनिदेउ ” हामी जनजागरण ” नयाँखाले भलाद्मी ।
याे तिमिहरुकाे गलत गतिविधि घाेर अवशरबादि ।

चर्चामा

सम्बन्धित समाचार