ब्यापारी बोहराद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग
बाजुरा — सदरमुकाम मार्तडी ब्यापार गर्दै आएका ब्यापारी दिनेश बोहराले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापन तथा जोहो गर्नका लागि १० हजार सहयोग गरेका छन । पाण्डुसेन घर भई हाल सदरमुकाम मार्तडीमा ब्यापार गर्दै आएका बोहराले अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका हुन । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा […]