शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा नौ सदस्यिय क्यान महासंघकाे कमिटि गठन

बाजुरामा नौ सदस्यिय क्यान महासंघकाे कमिटि गठन

  • आइतवार, अशोज ३, २०७८
बाजुरामा नौ सदस्यिय क्यान महासंघकाे कमिटि गठन

बाजुरा — बाजुरामा कम्पुटर ब्यबासायी हरुको छाता संगठन कम्पुटर यशाेसियन महासघं (क्यान) गठन गरिएको छ । जिल्लामा कम्पुटर सम्बन्धी ज्ञानको बिद्धी बिकास गर्ने उदेस्यका साथ सो क्यान महासघंकाे. कमिटि गठन गरीएको हो ।
बाजुराकाे जिल्लाको बाम्का बजारमा एक कार्यक्रमका बिच कम्पुटर यशाेसियन महासघं (क्यान) गठन गरिएको आयोजकले जनाएको छ । दिपक बिष्ट अध्यक्ष रहने गरी नौ सदस्यि समिति गठन गरीएको क्यानका निर्बाचाति सदस्य डबल रावतले जानकारी दिएका छन । जसमा उपाअध्यक्ष हेम बहादुर थापा, सचिव दिल बहादुर बुढा, कोषाअध्यक्षमा धर्म थापा रहेका छन भने सदस्यहरुमा लाल बहादुर बुढा, पारस थापा, गणेश बुढा रहेका छन । त्यसै गरी दुई जना सदस्य मनोनित भएका छन ।

मनोनित हुने सदस्यहरुमा नरेश पन्त र डवल रावत रहेका छन । प्रदेश सचिव धन बहादुर बोगटीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रयि समितिका सचिव हर्क ढुंगाना रहेका थिए । दिल बहादुर बुढाले संचालन गरेको कार्यक्रममा डोटी जिल्ला अध्यक्षको समेत सहभागीता रहेको डवल रावतले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार