शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • केन्द्रीय सदस्य पाण्डेकै गृह जिल्ला बाजुरामा कार्यक्रताद्धारा कालो झन्डा प्रद्धर्शन

केन्द्रीय सदस्य पाण्डेकै गृह जिल्ला बाजुरामा कार्यक्रताद्धारा कालो झन्डा प्रद्धर्शन

  • शनिबार, अशोज २, २०७८
केन्द्रीय सदस्य पाण्डेकै गृह जिल्ला बाजुरामा कार्यक्रताद्धारा कालो झन्डा प्रद्धर्शन

बाजुरा — बाजुरा पुगेका नेपाली काग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई आफ्नै गृह जिल्लाका नेपाली काग्रेसकै कार्यक्रताहरुले कालो झन्डा देखाइएको छ । आसन्न नेपाली काग्रेसको अधिबेशन तयारीका लागि बाजुरा पुगेका केन्द्रीय सदस्य पाण्डेलाई शनिबार पार्टी कार्यालयमै पुगेर कार्यक्रताहरुले कालो झन्डा देखाएका हुन् ।

No description available.

असोज ५ गते देखी वडा तहबाट हुने अधिबेशनको तयारीका लागि बसेको बैठकमे गएर कार्यक्रताहरुले नाराबाजी सहित कालो झण्डा प्रदशन गरेका थिए । जिल्लाका अधिकाङस कार्यक्रताहरुको कृयाशिल सदस्यता काटिदिएको आरोपमा केन्द्रीय सदस्य पाण्डेको बिरुद्धमा नाराबाजी गर्नुका साथै नेता पाण्डेलाई कालो झण्डा देखाएका थिए ।
आज नेपाली काग्रेस बाजुराका शिर्ष नेताहरुको बैठक जिल्ला स्थित बिपी स्मृती भवनमा बसीरहेको छ । सोही अबसर पारी केन्द्रीय सदस्य पाण्डेलाइ कालो झण्डा देखाएका हुन ।

चर्चामा

सम्बन्धित समाचार