बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • एमालेको किल्ला मानिने बुढिगङा नगरपालिकामा १ सय ४२ काङ्ग्रेस कृयाशिल सदस्य

एमालेको किल्ला मानिने बुढिगङा नगरपालिकामा १ सय ४२ काङ्ग्रेस कृयाशिल सदस्य

  • बिहिबार, भदौ ३१, २०७८
एमालेको किल्ला मानिने बुढिगङा नगरपालिकामा १ सय ४२ काङ्ग्रेस  कृयाशिल सदस्य

बाजुरा — एमालेको किल्ला मानिने बुढिगङा ९ सुदुरपस्चिम एमाले कमिटी अध्यक्ष कर्ण बहादुर थापाको वडा मा १४२ जना काङ्ग्रेस कृयाशिल सदस्य सार्बजनिक भएका छन। एमालेले एक किसिमकाे जग बसाएर बसेको ठाउँ मा एक्कासी ४३ जना बाट १४२ जना कृयासिल पुगेका छन ।
यस्सरी सदस्यता बढ्नु को कारण कोहि एमालेमा बिबाद हुदा केही सदस्य हरु नेपाली काङ्ग्रेसमा आएका र लोकतान्त्रिक फ्रोम पक्ष बलियो भएर पनि कृयासिल थपिएको नेपाली काग्रेस जिल्ला कार्य सामिती सदस्य खगेन्द्र बहादुर सिंहले बताए।
यसरी सदस्यता बढाउनुमा लोकतान्त्रिक फाेरमबाट आभएका पार्टी निबर्तमान फाेरम अध्यक्ष पुर्ण बहादुर सिङ लगाएत लोकतान्त्रिक फाेरम पक्षको मुख्य हात रहेको महाअधिबेसन प्रतिनिधि जनक बिक्रम सिंह बताएका छन ।
नेपाली काङ्ग्रेस का ३२ लोकतान्त्रिक फ्रोम बाट ११ जना कृयासिल भएको वार्डमा करिब दुई तिहाईले कृयासिल बढेर १ सय ४२ जना पुगेका छन । जसरी जति कृयासिल बढे पनि वार्ड न ९ मा देउबा पक्ष नै बलियो देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार