ओलीको घोषणा-पार्टी अप्ठ्यारोमा परेको बेला नेतृत्व छाड्दिनँ, उपयुक्त समयमा विश्राम लिन्छु
काठमाडौँ —एमाले अध्यक्ष केपी ओलीले पार्टी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै नेतृत्व तत्काल नछाड्ने बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुस ३ गते अप्ठ्यारो अवस्थाको पनि सामना गर्नका लागि आफूलाई अध्यक्ष छानेको बताए । उनले भने, ‘अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था […]