९ बर्षिय बिरामी छोरि बचाउनका लागि हारगुहार गर्दै राम
बाजुरा–बडिमालिका नगरपालिका ७ बस्ने राम बहादुर दमाइ ९ बर्षिय बिरामी छोरी बचाउनका लागि हारगुहार गरिरहेका छन् । रामले जेनतेन गरेर ९ बर्षिय छोरि सुस्मिता दमाइलाइ सेति प्रादेशिक अस्पताल धनगढी पुगाएका छन् । सुस्मिता अर्धचेत अबस्था छन्, भने उनको शरिर पुरै सनिएको छ । ज्वरो आउने, बान्ता हुने जस्ता समस्याले थलिएकि छन् । बिरामी भएपछि अस्पताल […]