बाजुरामा रक्तदाताको अभाव, अलपत्र ब्लड बैंक
बाजुरा, २७ वैशाख–बाजुरामा रक्तदाताको अभाव भएको छ । ब्लड बैंक नहुँदा बिरामीहरुका लागि रगत खोज्दै बजार चाहार्नू परेको छ । रगत अभावमा आकस्मिक प्रसुति सेवा र अप्रेसन सेवा प्रभावित हुने गरेका छन् । बिरामीका आफन्त रगत खोज्दै भौतारिरहेका हुन्छन् । ‘जिल्ला अस्पताल बाजुरामा रगत चाहिने गर्भवती, सुत्केरी तथा बिरामी आएमा सेना, प्रहरी र स्वास्थ्यकर्मीहरुलाई गुहार्नको […]