देश

अधिकारीको अवस्था नाजुक : चिकित्सक र परिवारका सदस्य आकस्मिक बैठकमा, अस्पतालमा नेताको भिडभाड
देश
अधिकारीको अवस्था नाजुक : चिकित्सक र परिवारका सदस्य आकस्मिक बैठकमा, अस्पतालमा नेताको भिडभाड
  • ५ years अगाडि

काठमाडौं : ह्याम्स अस्पतालको भेन्टिलेटरमा रहेका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बनेको छ।  अहिले चिकित्सक र परिवारका सदस्य आकस्मिक बैठकमा छन्। तीन सातादेखि उपचाररत अधिकारीलाई कृत्रिम स्वासप्रस्वास दिएर राखिएको छ। परिवारका सदस्य र चिकित्सक आकस्मिक बैठकमा सहभागी हुँदा अस्पतालमा पूर्वप्रधानमन्त्रीसहितका नेताको भिडभाड छ। अस्पतालमा पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् […]