शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • भोलि राष्ट्रिय शोकको घोषणा

भोलि राष्ट्रिय शोकको घोषणा

  • बुधबार, फाल्गुन १५, २०७५
भोलि राष्ट्रिय शोकको घोषणा

११ फागुन, काठमाडौं । सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ । साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार