निर्मलाका हत्याराको नजिक पुगेकै हो नेपाल प्रहरी ?
काठमाडौं, माघ २७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अभियुक्तको खोजीमा नेपाल प्रहरी सक्रिय छ । तर, हत्याराको पहिचान अझै हुन सकेको छैन । पछिल्लो समय प्रहरी अधिकारी र अनुसन्धानमा संलग्न अधिकारी पनि अनुसन्धानबारे बोल्न चाहिरहेका छैनन् । यसअघि अनुसन्धानका कुरा बाहिर आउँदा विवादित भएपछि प्रहरी मौनतामै ‘गोप्य’ […]