बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • मन्त्री अधिकारीकी पत्नी विद्या अन्तिम विदाईमा

मन्त्री अधिकारीकी पत्नी विद्या अन्तिम विदाईमा

  • शुक्रबार, फाल्गुन १७, २०७५
मन्त्री अधिकारीकी पत्नी विद्या अन्तिम विदाईमा

श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म दुर्घटनामा मृत्यु भएका सातै जनाको शव टुँडिखेलमा राखिएको छ । बिहीबार पोस्टमार्ट गर्न समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहानको लागि सारिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु उपस्थित छन् । श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ । भने मन्त्री अधिकारीको अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिनेछ ।

चर्चामा

सम्बन्धित समाचार