काँग्रेस बाजुरा पाटि सभापति चक्र शाहको उम्मेद्धवारी सहित प्यानल घोषणा
बाजुरा–नेपाली काँग्रेस बाजुराको ७ औ जिल्ला अधिबेशनमा काँग्रेस नेता चक्र शाहले पाटि सभापतिमा उम्मेद्धवारी घोषणा गरेका छन् । शाहले सभापति सहित आफ्नो प्यानल समेतको घोषणा गरेका छन् । नेता शाहले आफु कुनै प्यानल, गुट भन्दा पनि नेपालि काँग्रेस बाजुराको उम्मेद्धवार रहेको वताएका छन् । आफु न देउवा न सिटौला न पौडेल पक्षको नभइ काँग्रेस बाजुराको […]