शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बाजुराकी चेली पुनम रावल बक्सिङ्गमा बनिन् राष्ट्रिय च्याम्पियन

बाजुराकी चेली पुनम रावल बक्सिङ्गमा बनिन् राष्ट्रिय च्याम्पियन

  • शनिबार, मंसिर ४, २०७८
बाजुराकी चेली पुनम रावल बक्सिङ्गमा बनिन् राष्ट्रिय च्याम्पियन

बाजुरा–बाजुरा घर भएकि पुनम रावल बक्सिङ्मा राष्ट्रिय च्याम्पियन बनेकि छन् । प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय महिला तथा पुरुष बक्सिङ्मा प्रतियोगितमा उनि प्रथम बनेकि हुन् ।
६३ केजीमा त्रिभुवन आर्मी क्लवको प्रतिश्प्रधि अर्की संगिता दंगाल हराउदै बक्सिङ्गमा राष्ट्रिय च्याम्पियन सँगै ५ सय युरो समेत नगद पुरुस्कार पाएकि छन् । उनको जन्म बाजुराको बडिमालिका नगरपालिका ८ भएको हो । अहिले उनि त्रिभुवन आर्मी क्लवमा बक्सिङ्ग खेलाडीका रुपमा रहेकी छन् । उनि नेपालि सेनामा अम्लदार पदमा रहेकि छन् ।
पुनमले नेपाल मात्र नभइ चिन, भारत, रसिया, इन्डोनेसिया, भेतनान लगायत देशमा समेत बक्सिङ्गमा प्रतिश्पर्धा गरिसकेकि छन् । उनि धेरै पटक राष्ट्रिय च्याम्पियन बनिसकेकि छन् ।
नेपाली सेनामा कार्यरत रावलले जिल्ला खेलकुद विकास समिति बाजुराबाटै खेल जीवन सुरु गरेकी हुन् । सामान्य प्रशिक्षण, सीमित भौतिक पूर्वाधार तथा खेल सामाग्रीका बीच पनि अन्तर्राष्ट्रिय व्यक्तित्व बनाउन सफल भएकोमा समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले धन्यवाद ज्ञापन गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार