शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • जनकराज गिरीकाे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

जनकराज गिरीकाे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

  • सोमवार, मंसिर १३, २०७८
जनकराज गिरीकाे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

बाजुरा–पूर्वभूमि सुधार सहायक मन्त्री जनकराज गिरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। बाजुरा घर भएका गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने वताएका छन् ।

कांग्रेसले यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्दैछ। मंसिर २१ मा मनोनयन दर्ताको समय छ।गिरीले महाधिवेशन प्रतिनिधिमा पनि बाजुरामा धेरै मत ल्याएर जितेका थिए। गिरिले बाजुरा २०५६ मा बाजुरा बाट सांसद जितेका थिए ।

काँग्रेस बाजुरामा गिरि लाेकप्रिय नेताका रूपमा पहिचान बनाएका छन् । शालिन भद्र स्वभाबका नेताका रूपमा चिनिदै अाएका छन् । बाजुरा प्रदेश क बाट भने उनले नेकपा एमालेका बल्देब रेग्मि सँग चुनाव हारेका थिए ।

चर्चामा

सम्बन्धित समाचार