तिनै तहसंग समन्वय गरि बाजुराका स्थानियतहले आगामी वजेटमा प्रथामिकता दिन पर्ने क्षेत्र यि हुन सक्छन
विषय प्रबेश– नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्ने प्रावधान सुनिश्चित गर्दै संविधानमा स्थानीय तहअन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेव्यवस्थासंविधानमा छ ।संविधानले राज्यशक्तिको बाँडफाँडबारे चर्चा गर्दै संघ, प्रदेश र स्थानीय तहका विभिन्न अधिकार संविधानको अनुसूचीमा स्पष्ट व्यवस्था गरेको छ । संविधानमा संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकारभित्रको आर्थिक […]