बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा : ट्याक्टर दुर्घटनामा परि एक जनाकाे मृत्यु

बाजुरा : ट्याक्टर दुर्घटनामा परि एक जनाकाे मृत्यु

  • मङ्लबार, पुस २८, २०७७
बाजुरा : ट्याक्टर दुर्घटनामा परि एक जनाकाे मृत्यु

देबराज पाध्याय — बाजुराकाे मार्तडी बाट तिपाडा जादै गरेकाे नम्बर बिहिन ट्याक्टर चाैराटी खेत नजीक दुरघटनामा परी एक जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा परी ट्याक्टर मालिक स्वमिकार्तिक ४ छापुका ६० बर्षीया धन नाथयाेगीकाे जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लाेकेन्लेद् सिहं ठगुन्नाले बताएका छन ।

उनकाे उपचारकै क्रममा मृत्यु भइसकेकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।  राती  १० बजे सामान लिनकाे लागि तिपाडा तिर खालि सिलिन्डर ग्यास लैजाने  क्रममा साे ट्याक्र दुर्घटना भएकाे  सुचना अधिकारी ठगुन्नाले बताए ।  ट्याक्टर चालक भने अहिले सम्म फरार रहेकाे जनाईएकाे छ । ट्याक्टर राेड बाट १०० मिटर तल खसेकाे जनाएकाे छ  ।

चर्चामा

सम्बन्धित समाचार