बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • केही समय कुनै गुटमा नखुलेका प्रदेश सासंद रेग्मी माधव प्रचण्ड गुटको कार्यक्रममा सहभागी हुने

केही समय कुनै गुटमा नखुलेका प्रदेश सासंद रेग्मी माधव प्रचण्ड गुटको कार्यक्रममा सहभागी हुने

  • शनिबार, माघ १०, २०७७
केही समय कुनै गुटमा नखुलेका प्रदेश सासंद रेग्मी माधव प्रचण्ड गुटको कार्यक्रममा सहभागी हुने

बाजुरा — बाजुरा जिल्लाकाे प्रदेश क बाट निर्बाचित सासंद बल्देब रेग्मी केही समय मौन रहेका थिए । पहिले देखी माधव नेपाल समुहमा रहेका सासंद रेग्मी एक महिन अगाडी प्रधान मन्त्री केपी ओलीले गरेको सासंद बिघठन पछि कुनै गुटमा खुलेका नदेखीए पनी यही माघ १३ गते उनकै निर्बाचान क्षेत्रमा हुने  प्रचण्ड माधव समुहकाे अायाेजनामा हुने आम सभामा सहभागीता जनाउने बताएका छन ।

प्रचण्ड माधव नेपाल समुहको माघ १३ गते बाजुरा जिल्लाकाे उत्तरी क्षेत्र काेल्टीमा हुन गइरहेकाे आमसभामा सहभागीता जनाउने सासंद रेग्मीले बताएका छन । उनले भने केही समय मौन रहे पनी पार्टीका गतिबिधी बढिरहेका बेला मौन बस्न नहुने भन्दै उनले  प्रष्ट रूपमा पार्टीका कामहरूमा तल्लिन रहेको बताए ।
माघ १३ गते हुने कार्यक्रममा केपी ओलीको असमंबैधानीक कदम बिरुद्ध आम सभाको आयोजना हुने भएको छ । सो सभाकाे संबोद्धन गर्न नेकपा नेता डाक्टर भिम रावल, सुदुरपश्चि प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन गृह मन्त्री प्रकाश शाह, नेकपाका केन्द्रिय सदस्य खगराज भट्ट, सुदुरपश्चि प्रदेश सांसद बल्देब रेग्मी लगायतका नेताहरुको सहभागीता हुने नेकपा माधव प्रचण्ड समुहका नेता गोरख शार्कीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार