शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • गाँउपालिका अध्यक्ष शाही भन्छन् : संसद पुन:स्थापना हुँदा लाेकतन्त्रकाे रक्षा भयाे

गाँउपालिका अध्यक्ष शाही भन्छन् : संसद पुन:स्थापना हुँदा लाेकतन्त्रकाे रक्षा भयाे

  • बुधबार, फाल्गुन १२, २०७७
गाँउपालिका अध्यक्ष शाही भन्छन् : संसद पुन:स्थापना हुँदा लाेकतन्त्रकाे रक्षा भयाे
बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले सर्वाेच्च अदालतले संसद पुनस्थापनाकाे फैसला गरेपछि लाेकतन्त्रकाे रक्षा भएकाे बताएका छन् । अदालतले प्रति बिश्वास पनि बढेकाे वताएका छन्र ।
बुधबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले स्वामिकार्तिक गाउँपालिकामा अायाेजना गरेकाे पत्रकारकाे क्षमता विकासका लागि अभिमुखिकरणमा मन्तब्य राख्दै अध्यक्ष शाहीले यस्ताे बताएका हुन् । साथै लाेकतन्त्रकाे रक्षा गर्न पत्रकारकाे मुख्य भुमिका रहेकाे वताएका छन् ।
शाहिले सर्वाेच्च अदालतकाे संसद पुनस्थापनाकाे फैसलाले नेपाल र नेपाली जनताकाे लागि ठुलाे उपलब्धि भएकाे बताए । पत्रकारकाे क्षमता विकासका लागि अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष शाहीले गाउँपालिकामा नै पहिलाे पटक केन्द्र देखि जिल्ला स्तरका पत्रकारहरूकाे सहभागिताले यस क्षेत्रका विभिन्न सवालहरूकाे उठान हुने अपेक्षा लिएकाे बताए । पत्रकारले सहि सत्यतथ्य समचार सम्प्रेषण गर्न पत्रकारलाइ बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार