साप्पाटाको छुद्धरीमा सुख्खा पहिरो गयो, कर्णाली नदि थुनिने खतरा
बाजुरा — बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ रुणीको तल र छुद्दरी गाउँको नजिकै सुख्का पहिरो गएको छ । गाउँको मुनीबाट दुई दिन देखी निरन्तर पहिरो खस्न थालेको हो । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १, को छुद्ररी नजिकैको भिर फुटेर कर्णालि नदीमा ढुगां,माटो जम्मा भएर कणाली […]