आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • मेघराज शाहीद्धारा स्वामिकार्तिको अध्यक्षमा उम्मेद्धारी दिने घोषणा

मेघराज शाहीद्धारा स्वामिकार्तिको अध्यक्षमा उम्मेद्धारी दिने घोषणा

  • शुक्रबार, चैत्र २५, २०७८
मेघराज शाहीद्धारा स्वामिकार्तिको अध्यक्षमा उम्मेद्धारी दिने घोषणा

बाजुरा — नेकपा एमालेका प्रभावशाली नेता मेघराज शाहीले स्वामिकार्तिक खापार गाउँपालिकाको अध्यक्षमा उम्मेद्धारी दिने बताएका छन । नेता शाहीको सचिवालय भनिने फेशबुक पेजमार्फत उनले घोषणा गरेका छन । पार्टी, अनि जनताले आज सम्मको गतिविधि लाई बुझेर पहिलो अनि अन्तिम एक मौका दिनु हुने छ भने पुणर् बिश्वासका साथै स्वामिकार्तिक खापर गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्बारी दिने उनले फेशबुकमार्फत जानकारी गराएका छन ।
उनले स्वामिकार्तिक खापर गाउँपालिका जनतासंग एक पटकको अवसरका लागि पनि आह्वन गरेका छन । नेकपा एमालेको युवाहरूका पहरेदार मेघराज शाहीलाई उम्मेद्धार दिदा अन्याय नहुने त्यहाका युवाहरुले बताएका छन ।
टिकट पाइसकेपछि दुखी गरिबको पीडा बुझ्नुका साथै यहाँका नागरिकका लागि स्थानिय सरकारले गर्ने सबै कामहरु आफु गर्न सक्षम रहने बताएका छन । जिल्लाको सबै भन्दा पछाडी परेको गाउँपालिकाका भएकोले यहाका नागरिकको रोजगार सुनिश्चतताका लागि आफु लागि पर्ने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार