बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बिपन्न परिवारलाई आर्थिक सहयोग

बिपन्न परिवारलाई आर्थिक सहयोग

  • शुक्रबार, बैशाख ९, २०७९
बिपन्न परिवारलाई आर्थिक सहयोग

बाजुरा–बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका १ मुक्तिकोट बस्ने शोभा बिकको परिवारलाई नगद सहयोग गरिएको छ । बडिमालिका खबरको समन्वयमा काठमाडौ निवासी धिरज केसीको जन्मदिनको अबसरमा नगद ५ हजार सहयोग गरिएको छ ।
छोरीको न्यायको लागि पुरै परिवार सदरमुकाम पुगेको शोभाको परिवार बिचल्लीमा रहेको खबर पछि बडिमालिका खबरको समन्वयमा सहयोग वितरण गरिएको हो । जन्मदिनको अबसरमा फजुल खर्च कटाएर दिनदुखीलाई सहयोग गरेको उनले वताएका छन् । दुर्गा छोरीको न्यायको लागि भन्दै सदरमुकाम मार्तडीमा भौतारिरहेकी छन् । नयाँ बर्ष शुरु सँग बडिमालिका खबरले बिभिन्न सहयोगका कार्यक्रम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार