गुड नेवर्स इन्टरनेशनले २८ औँ स्थापना दिवस मनायाे
बडीमालिका खवर, बाजुरा १४ चैत्र बाजुरा जिल्लामा कार्यरत अन्तराष्ट्रिय गैररसकारी संस्था गुड नेवर्स इन्टरनेशनलले आफ्नो २८ औँ स्थपना दिवस बिबिध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा कम्मल र बिरामीहरुका लागी फलफुल बितरण गरी मनाएको हो । गुड नेवर्स इन्टरनेशनल बाजुरा कार्यालयले बिगत केही बर्ष देखी जिल्लामा स्वास्थ्य, शिक्षा, बालबालिकाको लागी […]