पाडी गाँउका १ सय ५७ परिवार संचार बिहिन
बाजुरा २५ कार्तिक– बाजुरा जिल्लाको हाल हिमालि गाउपालिका वडा न ६ का १ सय ५७ परविार संचार बिहिन रहेका छन् । हरेक गाउँमा संचार क्षेत्रको पँहुचमा रहे पनी वडा न ६ पाँडी गाउँ बिगत देखी संचार क्षेत्रबाट टाढा रहेको हो । बाजुरा जिल्लाको अति दुगर्म हिमालि गाउपालिका साबिक को बाँधु गा, बि, स, वडा न […]