भविष्य सुधार बाल क्लवद्धारा बिबिध कार्यक्रम
चक्र बहादुर अयडी — गौमुल गाउँपालिका वडा नम्वर ३ पातेमा नयाँ युवा नयाँ सोच जिल्ला ईकाइ बाजुराको समन्वयमा भविष्य सुधार बालक्लवको आयोजनामा आज अतिरिक्त क्रियाकलपको आयोजना गरिएको छ । दसै तथा दिपावलिको अवसर पारि सो कार्यक्रमको आयोजना गरिएको बालक्लवले जानकारि दिएको छ । सो कार्यक्रममा कक्षा १ देखि ३ सम्म हिसाव दौड , कक्षा ४ […]