बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकी एक किशोरी लागुऔषध सहित ललितपूरमा पक्राउ

बाजुराकी एक किशोरी लागुऔषध सहित ललितपूरमा पक्राउ

  • सोमवार, मंसिर १५, २०७७
बाजुराकी एक किशोरी लागुऔषध सहित ललितपूरमा पक्राउ

बाजुरा जिल्ला घर भएकी एक किशोरी लागु औषध ओशार पसार गरिरहेको अबस्थामा ललितपूर प्रहरीले पक्राउ गरेको छ ।

गौमुल गाउँपालिकाकी बिनिस्ता धामी र एक नाबालक ब्राउन सुगर सहित पक्राउ गरेको काठमाण्डौ प्रहरीले जनाएको छ । धामीसंग १ सय दशमलव १ ग्राम हिरोइन सहित रगेँहात पक्राउ गरेकाे प्रहरीको भनाई रहेको छ ।

उनलाई लागु औषध ओसार पशारको एन अनुसार जरिवाना र कैद गरिने प्रहरीले जनाएको छ । उनको मुद्धा ललितपूर अदालत सम्म पुगीसकेको प्रहरीको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार