डाक्टर गोबिन्द केसीको समर्थन गर्दै बाजुराका बिद्यार्थी आन्दोलनमा
बाजुरा — बाजुरा जिल्ला स्थित कोल्टीमा आज डाक्टर गोबिन्द्र केसीको समर्थनमा बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । २६ औ दिन,२६ मिनेट,२६ जनाले डाँ गोबिन्द केसीको जीवन रक्षा र उनका माग पुरा गर्नका लागि हाम्रो दवाव स्वारुप आन्दोलन गरेको हो । बुढिनन्दा नगरपालिकाको कोल्टी बजारमा रहेको शिबपार्कमा मौन बसेर बिरोध स्वरुप आन्दोलन गरिएको बिद्यार्थी नेता दिनेश शाहीले […]