शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • विश्व हिन्दु युबा संघको केन्द्रिय सदस्यमा रावत मनोनित

विश्व हिन्दु युबा संघको केन्द्रिय सदस्यमा रावत मनोनित

  • शुक्रबार, अशोज २३, २०७७
विश्व हिन्दु युबा संघको केन्द्रिय सदस्यमा रावत मनोनित

बाजुरा —  विश्व हिन्दु युबा संघ को केन्द्रिय सदस्य मा नेपाल विद्यार्थी संघ बाजुरा काठमाडौ सम्पर्क समिति अध्यक्ष तथा ने बि संघ त्रिभुवन बिश्वबिद्धालय का उपाध्यक्ष चन्द्र बहादुर रावत मनोनीत भएका छन। हिन्दु युबा संघ का अध्यक्ष ऋषि केशजङ शाहको अध्यक्षतामा बिस्तारित केन्द्रिय कमिटी मा १ सय जना भन्दा बढी युबाहरु केन्द्रिय सदस्याममा मनोनित भएका छन ।
बिश्व हिन्दु महासघले  दिएको जिम्मेवारी अनुसार सघं नेपालको सनातन धर्म सस्कृति , सभ्यता र दर्शन जोगाउन र पुनरस्थापित गर्न पुर्ण ईमान र उर्जाका साथ काम गर्ने हिन्दु युबा संघ का केन्द्रिय सदस्य चन्द्र बहादुर रावतले प्रतिबद्धता व्यक्त गरेका छन। पूर्वीय दर्शन मुल्यमान्यतालाइ बोकेर अगाडि बडेमा नेपाल लाई विकसित रास्ट बनाउन सकिने अभियान सन्चालन गर्दै आयको केन्द्रिय सदस्य रावतले बताएका छन।

चर्चामा

सम्बन्धित समाचार