नेकपा बाजुराको कार्यालय बैठक सकियो, यस्ता छन् निणर्यहरु
बाजुरा — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा कार्यालयको बैठक विहिबार विहान सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा सम्पन्न भएकाे छ । बाजुरा जिल्ला अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको कार्यालयको बैठकले ४ वटा महत्वपुण निणर्यहरू सार्वजनिक गर्दै बैठक सकेको प्रचार बिभाग प्रमुख अमर खड्काले बताएका छन । बैठकमा नेकपा बाजुराका सचिव भरत बुढा, कार्यालय सदस्य गगन रावल, लालबहादुर […]