शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • टाँटे स्वास्थ्य चाैकि सिल, एकजना स्वास्थ्यकर्मिलाइ काेराेना पुष्टि

टाँटे स्वास्थ्य चाैकि सिल, एकजना स्वास्थ्यकर्मिलाइ काेराेना पुष्टि

  • आइतवार, कार्तिक २३, २०७७
टाँटे स्वास्थ्य चाैकि सिल, एकजना स्वास्थ्यकर्मिलाइ काेराेना पुष्टि
फाइल फाेटाे

बाजुरा–  बुढीगंगा नगरपालिकामा रहेको टाँटे स्वास्थ्य चौकी सिल गरिएकाे छ । स्वास्थ्य चाैकिमा अहेब पदमा कार्यरत एकजना स्वास्थ्यकर्मिलाइ काेराेना कोरना देखिएपछि स्वास्थ्य संस्था सिल गरिएकाे बुढिगंगा नगरपालिका स्वास्थ्य संयाेजक दिपक शाहले वताएका छन् ।
स्वास्थ्यकर्मिमा कोरना पुष्टी भएपछि स्वास्थ्य चौकी तीन दिनका लागि सिल गरिएको छ । स्वास्थ्य चौकी सिलपछि अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएको छ । शुक्रबार गरिएको १२ जनाको स्वाव संकलनमा एक जना स्वाथ्यकर्मीमा कोरना देखिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले वताएका छन् । स्वाब संकलन गरी अछाम जिल्लाको कमलबजार स्वास्थ्य चौकीमा गरिएको पिसिआर परिक्षण गरिएको १२ जनामध्ये एक जना स्वास्थ्यकर्मीमा कोरना पुष्टी भएको बताए ।

चर्चामा

सम्बन्धित समाचार