शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बुढिनन्दाका धनबहादुर रावतको बन्ने भयो घर

बुढिनन्दाका धनबहादुर रावतको बन्ने भयो घर

  • मङ्लबार, कार्तिक २५, २०७७
बुढिनन्दाका धनबहादुर रावतको बन्ने भयो घर

बाजुरा — बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका वडा न १ रावतवाडाका धनबहादुर रावतको घर बन्ने भएको छ । बडिमालिका खवरको अभियान अन्र्तरगत बिभिन्न सहयोगी दाताहरुको समन्वयमा रावतको घर बन्ने भएको हो ।
बडिमालिका खवरको अभियान र बाजुरा घर भइ हाल भारतमा कर्मथलाे बनाएका अभियानता टेकराज गिरी, बुद्ध मल्ल, ईन्द्र धामी, छक्क बाेहरा, सहदेव अाउजी, भुवन सार्की र मानबहादुर बिककाे पहल तथा  अभियानमा सो घर निर्माण गरिने भएको छ । भारतमा मजुदुरी तथा गरी धेरै जना सहयोगीहरुबाट पैशा संकलन गरेर पठाएको पैशाले रावतको घर बन्ने भएको बडिमालिका खवरका सम्पादक प्रकाश सिहैले बताए । सिहंका अनुसार भारतमा बस्ने बाजुराका युवाहरु लगायत काठमाण्डौमा बस्दै आएका सामाजिक अभियान्ता स्रमाटसिहं बस्नेत र बडिमालिका नगरपालिका वडा न ७ का बन बिज्ञान अध्यान संस्थान हेटौडामा कार्यरत प्रकाश जैशीको समेत सहयोगमा सो घर निर्माण गरिने बताएका छन ।
बुढिनन्दा नगरपालिका वडा न १ रावतवाडका धनबहादुर रावत बिगत लामो समयदेखी थला परेका कारण उनको घर अधुरै बनेकाका कारण उनको घर बनाउन पहलकदमी बडिमालिका खवरले गरे पनी उनको घर निर्माण अभियानमा बिभिन्न सहयोगीको सहयोगमा घर निर्माणको कार्य अगाडी बढाएको सोही नगरपालिका वडा न १ का वडा अध्यक्ष नृप खत्रीले बताए । उनलाइ पक्षघात हुदा लामो समयदेखी थला परेका छन । उनका जेठा छोरा खम्म रावत पनी अपाङ्ग छन । घरमा काम गर्ने कोही पनी छैन ।
घर नजिक रहेको जमिन पनी बेचेर छोराको उपाचारमा लागे तर पनी उनको छोराको उपचार हुन सकेन बुढिनन्दा नगरपालिका वडा न १ का वडा अध्यक्ष नृपराज खत्रीले बताए ।
केही समय अगाडी वडाबाट हुने सहयोग गरिए पनी वडाबाट दिएको सहयोगले न ति बृद्ध धनबहादुरको उपचार सम्भव छ न त उनका जेठा छोरा खम्मको उपचार नै छ अबस्था निकै कमजोर रहेको वडा अध्यक्ष खत्रीले बताएका छन । लकडाउनको समयमा केही राहत स्वरुप दिएको भए पनी उनको ओत लाग्ने घर समेत नरहेको वडा अध्यक्ष खत्रीको भनाई रहेको छ । धन बहादुर पहिले भारतमा गएर कमाएर छोराछोरी पाल्ने गरेको भए पनी हाल लामो समयदेखी थला परेछी उनका दुई छोराको समेत बिचल्ली हुन पुगेको खत्रीले बताए । धनबहादुरकी श्रीमती उनको जेठो छोरा सानै हुदा मृत्यु भइसकेको छ । कान्छो छोराले काम गर्ने नसक्ने जेठो छोरा पनी अपाङ्ग भएकाले उनको परिवारको बिचल्ली हुने देखीन्छ वडाअध्यक्ष खत्रीले बताए ।

अभियानता टेकराज गिरी बुद्ध मल्ल ईन्द्र धामि छक्क बाेहरा सहदेव अाउजि भुवन सार्की मानबहादुर बिक काे पहल मा धनबहादुर रावत सघाउ अभियानमा घर मर्मत काे लागि संकलन भएकाे रकमकाे बिबरण
१)जस बहादुर मल्ल बुनपा ५)2501=4001
२) जस अाेलि बुनपा ७) 2000=3200
३)भुबन सार्की बुनपा १)650=1040
४)कर्म सार्की बुनपा १)650 =1040
५)इन्द्र धामि बुनपा ९) 1000 =1600
६)तुलाराज गिरी जगन्नाथ १)500=800
७)बुध्द ब, मल्ल बुनपा ५)1000=1600
८)टेकराज गिरी बुनपा १) 1000=1600
९) गाेपाल गिरी बुनपा १)500 =800
१०) जयनन्द खत्रि बुनपा १)500 =800
११) लाेकेन्द बि क बुनपा १) 500 =800
१२)गँग ब, बि क बुनपा २) 501 =801
१३) लक्ष्मिप्रसाद जाेसि बुनपा १) 650=1040
१४)धर्मराज नेपाली बुनपा १) 500=800
१५) जीवन गिरी बुनपा १) 1000=1600
१६)परे बिक बुनपा ६)1000=1600
१७) पर्बल सुनार हिमालि गापा ६) 500=800
१८) छक्क बाेहरा बुनपा १०) 650+650 =1300=2080
१९) राजेन्द्र धामि बुनपा ९) 1055=1688
२०) कर्ण बाेहरा बुनपा ९) 550=880
२१) लालबहादुर बाेहरा बुनपा १०)600 =960
२२)दानबहादुर खड्का बुनपा ७)500=800
२३) गाेपाल बाेहरा बुनपा १०) 500=800
२४) चक्र रावत बुनपा ६) 500=800
२५) राजन बिष्ट जगन्नाथ गापा १) 500=800
२६)केशव बिष्ट जगन्नाथ गापा १) 500=800
२७)जयलाल कडारा बुनपा १)र ७ ) 650=1040
२८)लली बिक बुनपा ५) 1000=1600
२९)प्रकाश मल्ल बुनपा ५) 550=880
३०)हिर शाही जगन्नाथ ३)500 =800
३१)प्रदीप मल्ल बुनपा ५) 400 =640
३२) मनाेज नाथ स्वामिकार्तिक
गा०पा०४) 1000=1600
३३) अरुन गिरी स्वामिकार्तिक गा० पा० ४)500=800
३४)खडक रावत बुनपा १) 650=1040
३५)सुन्दर पाण्डे हिमालि गापा ४) 500=800
३६) कासि गिरी बुनपा १) 500=800
३७) परेलाल बिक(कमरेड)बुनपा ६) 500=800
३८) पदमलाल खत्रि बुनपा १) 500 =800
३९) बाँका राेकाया बुनपा ६) 625=1000
४०)सहदेव अाउजि बुनपा ३) 1500=2400
४१)जयकिष्ण बिष्ट बुनपा १) 1000=1600
४२) मान बहादुर बिक बुनपा ७) 600=960
४३)अमर बिष्ट बुनपा १) 600=960
४४) गाैरि बिक (गाैरव) बुनपा ५) 300=480
४५) तारा खाति जगन्नाथ गा०पा १) 520=832
४६)कृष्ण बिष्ट जगन्नाथ गा०पा१) 500=800
४७)परे बिक बुनपा ६) 130=208
४८) खेमराज गिरी जगन्नाथ गा०पा १) 500=800
४९)कैलाली जिल्ला दुर्गाैलि गा०पा १) पदम मगर) 500=800
५०)जीवन रावत बुनपा ९) 500=800
५१) दलसिङ्ग तिरुवा बुनपा १) 510=816
५२) गाैरव बिक बुनपा १०) 500=800
५३) प्रेम टमट्टा बुनपा ८) 200=320
५४) बाँके जिल्ला बैजनाथ गा०पा
२)लक्ष्मन राेकाया 500=800
५५)मान बहादुर बिक बुनपा २ 500=800
५६) सन्ताेस धामि बुनपा ९) 1000=1600
५७) मानसिङ्ग जेठारा बुनपा ७) 500=800
५८)विशाल खत्रि कैलालि लम्कि चुहा नगरपालिका ८) 500=800
५९) नवराज भन्डारि बुनपा ६) 500=800
६०) मन बहादुर थापा बुनपा ६)500=800
६१)शिव राेकाया बुनपा १०) 500=800
६२) भरत भन्डारि बुनपा ६) 500=800
६३) नबराज लाेवार जगन्नाथ गापा१) 500=800
६४)पदम रेग्मी बुनपा २) 1000=1600
६५)जया हडेरी बुनपा ६) 500=800
६६)नरेन्द नेपाली बुनपा ६) 300=480
६७)डबल बिक बुनपा ६) 200
६८) माेहन मल्ल बुनपा ५) 500=800
७९)कैलाली जिल्ला राजेन्द्र प्रसाद चाैलागाँई लम्की नगर पालिका वडा न० ८)500= 800
जम्मा रकम ४५,२०० भारतिय रुपैया नेपाली ७२ हजार जम्मा गरी पठाएकाे हाे । जसमा १० हजार साेही वडा पपिलडालीका मृगाैला पिडत बिरे सार्कीकाे परीवारलाइ दाल चामल लगायत र बचेकाे नगद ५ हजार हस्तान्तरण गरीएकाे छ ।

त्यसै गरी काठमाण्डाै स्थित सामाजिक अभियान्ता सम्राटसिह बस्नेत बाट १० हजार र बडिमालिका नगरपालिका वडा न ७ निबासी बन बिज्ञान अध्यान संस्थान हेटौडामा कार्यरत प्रकाश जैशीबाट ३ हजार ५ सय सहयाेग भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार