परिवारको बिचल्ली पार्दै भागिन बाजुराकी रमिता
बाजुरा — बाजुराकी रमिता रावल(खड्का) ले परिवारकाे बिचल्ली बनाएर भागेकी छन । श्रीमान र श्रीमतिको नाता अजम्बरी हुन्छ ,त्यसैले त भनिन्छ बिहे जिन्दगीमा एक चोटि गरिन्छ र जनम जनम सङ्गै हुने अठोट गरिन्छ। बिहेको मण्डपमा घुम्दै गर्दा आफ्नो पूरा जिवननै एकअर्कामा समर्पित गरिन्छ तर पछिल्लो समय पैसाको लागि आफ्नो प्राण भन्दा प्यारो श्रीमान,छोराछोरी र घरपरिवारलाई […]